२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान