१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काभ्रे क्षेत्र नं २ मा कसले मार्ला बाजी ?

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन केही दिन बाँकी रहदा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ । ५ स्वतन्त्र सहित १६ जना प्रतिस्पर्धामा