६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषक पुरस्कृत

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका उत्कृष्ट ६ जना कृषकहरू पुरस्कृत भएका छन् । मंगलबार धुलिखेलमा आयोजित एक औपचारिक कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३-३ जना कृषकलाई