२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


भारतको सहयोगमा काभ्रेमा पुनर्निर्माण भएका ६ वटै विद्यालय उद्घाटन

काभ्रे, असोज १३ । भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण भएका काभ्रेका ६ वटा विद्यालय भवनको संयुक्त उद्घाटन गरिएको छ । पुनर्निर्माण सम्पन्न भएका बनेपाको आजाद माध्यामिक विद्यालय, पाँचखालमा रहेको भगवती

काभ्रेमा कुकुर आतङ्क, विद्यालय जानै छाडे विद्यार्थी

दैनिक ५ जना भन्दा बढी तल्लो कक्षाका विद्यार्थी कुकुरको डरकै कारण विद्यालय अनुपस्थित हुने गरेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।

काभ्रेका चार स्थानीय तह कोरोना संक्रमणमुक्त

काभ्रे । काभ्रेका चार स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन् । पछिल्लो दुई दिनमा जिल्लामा नयाँ संक्रमित देखिएको छैन ।

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट

काभ्रेमा मास्क अभियान सञ्चालन

‘मेरो लागि, परिवारको लागि र समाजको लागि’ भन्ने मुल नाराका साथ भएको अभियानका सहभागीले कोभिड जोखिम कम गर्न सबैलाई सचेत हुन आव्हान गरेका छन् ।

काभ्रेमा खोलाले बगाउँदा बालकको मृत्यु

काभ्रे, भदौ ३० । काभ्रेको रोशी खोलामा खोलाले बगाउँदा ८ वर्षीय बालकको मृत्यु भएको छ । रोशी गाउँपालिका–५ बस्ने प्रकाश कुमार लामाका छोरा अबि तामाङ विद्यालयबाट घर फर्किदै गर्दा रोशी

काभ्रेमा एक वर्षमा १२ बालबालिकाले गरे आत्महत्या

काभ्रे, भदौ २९ । काभ्रेमा एक वर्षमा १२ जना बालबालिकाले आत्महत्या गरेका छन् । काभ्रेमा एक वर्षमा आत्महत्या, सवारी दुर्घटना, आगलागी लगायतका कारण २५ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

काठमाडौं, भदौ २३ । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार दोलालघाटबाट काठमाडौं आउदै गरेको बा २ च ६३ ८२ नम्बरको मोटरमाइकल दुर्घटना हुँदा दुई जना

रयालेका स्थानीयले अनलाइनबाटै स्वास्थ्य जाँच गराए

काभ्रे । पनौती नगरपालिका वडा नम्बर १ रयालेका ३५ जनाले मोबाइल र ल्यापटपबाट नै आफ्नो स्वास्थ्य जाँच गराएका छन् । टेलीउपचार मार्फत पनौती नगरपालिका र हाम्रो पाइला नेपालको सहकार्यमा आयोजना

सडकमाथिबाट खसेको ढुङ्गाले लागेर गुडिरहेको मोटरसाइकलका एकको मृत्यु

काभ्रे । रोशी गाउँपालिका–७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाण्डौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गाले लाग्दा