१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर युवालाई अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बुधबार