२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ट्राफिक प्रहरीद्वारा मापसे चेकिङ सुरु, छड्के टोलीसमेत परिचालन

काठमाडौं । सार्वजनिक यातायत सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको छ ।

बैतडीमा मास्क नलगाउने दुई हजार १४० जना कारबाहीमा

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार ३० । बैतडी प्रहरीले सार्वजनिकस्थलमा मास्क नलगाइ हिँड्नेलाई कारबाही गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवानासमेत तिराउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको

मास्क नलगाइ हिँड्नेलाई अब कारबाही

गृष्मा राजभण्डारी, दीपक श्रेष्ठ र योगेश लामा (इमेज) काठमाडौं, असार २३ । सरकारले ‘लकडाउन’ केही खुकुलो बनाएसँगै काठमाडौंमा सर्वसाधारणको चहलपहल बढेको छ । जसका कारण पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना