काठमाडौं । सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड हेर्न पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दावीसहित नक्सा देखाए पछि फर्किएको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले सेन्ट्रल
काठमाडौं । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो
वीरगञ्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्रे गर्ने गरी ठेक्का लगाउने, त्रिभुवन राजपथअन्र्तगत गण्डकदेखि घण्टाघरसम्मको खण्ड मर्मत गर्नेलगायतका काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने मन्त्री राईले आश्वासन दिनुभयो ।
मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरूविरुद्ध मुद्दा दायर गरेको जानकारी
सांसद रावलले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरू आफैंले लिएको सपथ विपरीत, संविधान र कानुन विपरीत, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाउनुभयो ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजार रूपैयाँका दरले जरिवाना गराइएको विभागले जनाएको छ ।
काठमाडौं । ब्राजिलमा आपराधिक गतिविधीमा संलग्नहरूको बस्तीमा छापा मार्ने क्रममा १८ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जनेरियो नजिक मलेमाओ फाभेलामा भएको घटनामा मारिनेमा १६ जना संदिग्ध अपराधी,
स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइ
काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा
आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीनजनाको मृत्यु भएको हो ।