पूर्व राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले यादव समूहका नेतालाई कारबाही गरेको ठाकुरनिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।
यसैबीच समूहले कारबाहीको ब्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन अयोग पुगेर अध्यक्ष उपेन्द्र यादवले ठाकुर सहित अन्य नेताहरूलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाउनुभएको हो ।
२४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको
स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टिकरण समेत चित्तबुझ्दो नदिइ माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।
तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने थप १२ प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
छानविन समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक शुसान्त शर्मा रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका उपनिर्वाचनका प्रत्यासी रामबहादुर थापा बादलको पक्षमा मत मागेसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गर्न भनेको हो ।
रसुवा । रसुवामा आजबाट थप १० दिन निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले थप दश दिन निषेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोना संक्रमण
सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५ सय ७६ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।