२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ठेकेदारलाई कारबाही गर्न थालेपछि धमाधम निर्माण हुन थाले अलपत्र पुलहरू

त्यस्तै गिताङ्ग खोलाको पुल निर्माणका लागि नागाजुङ्ग कम्पनीले आर्थिक वर्ष ०७३/०७४ मा ३ करोड ५७ लाखमा सम्झौता गरेको थियो ।

माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गर्ने एमालेको निर्णय (निर्णयसहित)

काठमाडौं, वैशाख ३० । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल,

तोकिएभन्दा भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने उपप्रधानमन्त्रीको चेतावनी

काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको भन्दै उहाँले यदि त्यस्तो भेटिए कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

रेम्डेसिभिर कार्टेलिङ गर्ने र लुकाउनेलाई विभागले कडा कारबाही गर्ने

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड–१९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचको लागि बजार अनुगमन कडा बनाइएको बताउनुभयो ।

एमालेका थप तीन सांसद्लाई स्पष्टीकरण सोधियो

यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।

काठमाडौंका ८५ ठाउँमा चेक प्वाइन्ट, शुक्रबार २१ सय सवारी चालक कारबाहीमा

नियन्त्रणमा लिइएको सवारी साधनका धनीलाई साँझ ५ बजे पछि सम्झाइबुझाइ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मास्क नलगाइ हिड्ने १३ सय २५ जना कारबाहीमा

बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको थियो । ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका

एमालेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

काठमाडौं, बैशाख १२ । नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक

शाही सरकार जाेगाउने एमालेका चार सांसद्लाई पार्टी र संसद् सदस्य नरहने गरी कारबाही

ज्वाला भने केही समयअ अघि कर्णाली प्रदेशका मन्त्री हुनुहुन्थ्यो । पार्टीले अविश्वासको प्रस्ताव पेश गर्दै राजीनामा दिन निर्देशन दिएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

ओलीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जान्छौंः राकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताउनुभएको छ । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको