सुनसरी । जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका १०८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ । अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई पक्राउ गरि अपराधिक क्रियाकलाप नियन्त्रण
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गर्नुभएको छ । शनिबार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिनुभएको हो । त्यस अवसरमा कैदीबन्दीले कारागारमा खानेपानीको अभाव भएको, शौचालय
काठमाडौं । कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने सरकारी निर्णयको बौद्ध भिक्षु र बुद्धिजीविहरुले स्वागत गरेका छन् । काठमाडौंको संघराम विहारको ४२ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा इमेजखबरसँग कुरा
काठमाडौं । बर्दियाको गुलरिया कारागारबाट भागेर फरार भएका अजित बुढाक्षेत्रीको खोजीका लागि साढे दुई सय सुरक्षाकर्मी परिचालन भएका छन् । गुलरिया कारागारबाट तीन दिनअघि कारागारको पर्खाल नाघेर फरार भएका ३०
काठमाडौं । मुलुकभरका कारागारमा क्षमताभन्दा सतप्रतिशत बढी कैदीबन्दी राख्नुपर्ने बाध्यताले बन्दी गृहलाई सुधार गृहमा परिणत गर्ने सरकारी अवधारणा कागजमै सीमित बनेको छ । खुला कारागार बनाउने नीतिले पनि साकार रुप
काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको सुरक्षाघेराभित्र शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार संखुवासभा कारागारका निमित्त
काठमाडौं । संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका संखुवासभाका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कैदिबन्दीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । उनीहरुको मागको आधारमा २ थान टेलिभिजन सेट, २ थान फ्रिज, १ थान पानी फिल्टर, १ थान प्रेशर कुकर,
कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ । समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा