२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


मेक्सिको कारागार प्रकरण अपडेट: मृत्यु हुनेकाे संख्या २१ पुग्याे

काठमाडौं । मेक्सिकोमा गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका थिए । उनीहरूकाे खोजीको क्रममा भएको गोली हानाहानमा करिब ७ जनाको मृत्यु भएको हाे । बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका