१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


लेष्टर सिटीद्वारा स्टकपोर्ट काउन्टी पराजित

काठमाडौं । काराबाओ कप फुटबलमा लेष्टर सिटीले स्टकपोर्ट काउन्टीलाई पराजित गरेको छ । लिग कप पनि भनिने इंग्ल्याण्डको घरेलु फुटबल प्रतियोगितामा मंगलबार राति लेष्टर सिटीले स्टकपोर्टलाई टाई ब्रेकरमा ३–१ ले

काराबाओ कप फुटबलमा चेल्सीद्वारा टोटनह्याम पराजित, लिभरपुल र आर्सनलको खेल कोभिडले रद्द

काठमाडौं । इंग्लिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगितामा चेल्सीले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएरति आफ्नै मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी २–० ले विजयी भयो

आर्सनल र चेल्सी क्वाटरफाइनलमा

एजेन्सी । उपाधि दावेदारहरु चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई टाई ब्रेकरमा हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल