१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनले विदेश भ्रमण खुला गरेपछि अन्य देश बने सतर्क

काठमाडौं । देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुकहरू भने सतर्क बनेका छन् । अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका