यस दिन म्युचल फन्ड, निर्जीवन बीमा, व्यापार, अन्य, जीवन बीमा, होटल तथा पर्यटन र बैंक समूहको सूचक रातो हुँदा विकास बैंक समूहमा सबैभन्दा बढी २ सय ९२ अंकले बढेको छ
यसदिन सबैभन्दा बढी उत्पादन समूहमा १ सय ५९ अंकको सुधार आउँदा विकास बैंक ७५, व्यापार समुह ६५, लघुवित्त ५७, जलविद्युत् ४० अंकले उकालो लागेको छ । अन्य र लगानी समूह
बैठकमा समितिका सदस्यहरूले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा–गराउँदै नेप्से जस्ता नियमक निकाय आफैँले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न
बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो
आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाइड्रो, युनियन हाइड्रोपावर लगायतका कम्पीनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् ।
यस दिन रिदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सकारात्मक सर्किट लाग्दै सबैभन्दा बढी कमाउँदा गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशतले गुमाएका छन् ।
अस्पतालको फार्मेसीमा अहिले ज्वरो र टाउको दुखेको बेलामा प्रयोग गरिने सामान्य पारासिटामोल समेत पाइन छाडेको छ । फार्मेसी बन्द हुने अवस्थामा पुुग्दा अस्पताल परिसर बाहिरका फार्मेसीले लाभ उठाइरहेका छन् भने
बिहिबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेर थामिँदा १६ अर्ब बढीको कारोबार भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि
यसदिन २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ५७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।