२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा ४४ अंकको गिरावट, दुई/दुई कम्पनीमा सकरात्मक र नकरात्मक सर्किट

२४ सय ७१ बाट सुरु भएको बजार सुरुवाती समयमा केही बढेर २५ सय ९ विन्दुसम्म पुगे पनि पछि ह्वात्तै घटेको थियो । ठूला कम्पनीहरूको सेयर मापक सेन्सेटिभ इन्डेक्स पनि ९

नेप्सेमा गिरावट जारी, तीन कम्पनीमा सकारात्मक सर्किट

नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । यस दिन होटल तथा पर्यटन समूहका उपसूचक २५ अंकले बढ्दा अन्य सबै समूहरू राताम्मे भएका छन् ।

बजार खुलेको १७ मिनेटसम्म बढेको नेप्सेमा दोहोरो अंकको गिरावट

२ हजार ६ सय ५३ विन्दुबा सुरु भएको बजार, १७ मिनेटसम्म उकालो चढे पनि त्यसपछि भने घट्न थालेको हो । ११ बजेर १७ मिनेटमा बजार बढेर २ हजार ६ सय

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

साताको नेप्से : उच्च अंकको गिरावट, लगानीकर्ताको १ खर्ब ६२ अर्ब पुँजी गुम्यो

प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंक घटेको थियो

शेयर बजारमा सेटिङ मिलाएर कारोबार भइरहेको मन्त्री शर्माको दाबी

पुँजी बजारबारे बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले इन्साइडर ट्रेडिङ, पम्पिङ एण्ड डम्पिङ र सर्कुलर कारोबार भइरहेको उल्लेख गर्नुभयो ।

दुई दिन बढेको शेयर बजारमा दोहोरो अंकले ओरालो

नेप्से घटे पनि लगानीकर्ताको ध्यान जलविद्युत्मा बढ्दा केही कम्पनीले भने सकारात्मक सर्किट कायम गरेका छन् । बुधबार दिव्यश्वरी हाइड्रो, युनाइटेड मार्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोका लगानीमा १० प्रतिशतको बढोत्तरी आएको

शेयर बजारमा १७ अंकको सुधार

लगानीकर्ताले हाइड्रोपावरमा लगानी बढाएका छन् भने त्यसकै शेयरमा १० प्रतिशतसम्मको वृद्धि भएको छ । यस दिन मैलुङ्गखोला जलविद्युत् र युनाइटेड मार्दी जलविद्युत् कम्पनीले सकारात्मक सर्किट लागेको छ ।

झन्झटिलो र अप्ठ्यारो प्रक्रियाले डिजिटल कारोबारमा आकर्षण कम (भिडियो)

क्यूआर कोडबाट स्क्यान गरी रकम तिर्दा सजिलो र भरपर्दाे मात्रै हुँदैन, सुरक्षित पनि हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म १९ लाख १८ हजारपटक क्यूआर कोर्ड स्क्यान गरी ६

राष्ट्र बैंकका निगरानी, ७ लाखभन्दा बढीको कारोबार गर्नेको विवरण बुझाउन निर्देशन

पछिल्लो दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैंकले कडाइ गरेको हो ।