२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माधव नेपालप्रति ओलीको कटाक्ष, ‘कांग्रेसको पछि हिड्नुछ, अझ दक्षिणपन्थविरुद्ध लड्ने रे ?’

बिहीबार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको पछि हिँडेर प्रतिक्रियावादी र दक्षिणपन्थीविरुद्ध लड्ने भनेर मजाक गरेको बताउनुभयो ।

नेकपा एमाले नेपाल समूहको राष्ट्रिय भेला शुरु, पुराना कम्युनिष्ट नेताहरु पनि उपस्थित

ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा

शक्तिको भाषा नबोल्न ओलीलाई नेपाल पक्षको चेतावनी

भोलि नेपाल पक्षले गर्न लागेको कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पक्षका नेताहरूले शक्तिको नभइ शान्तिको भाषा बोल्न आग्रह गरेका छन् ।

एमालेको नेपाल पक्षले ४ र ५ गतेको कार्यकर्ता भेला नरोक्ने

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।

केपी ओलीको बुर्जुवा हेडक्वाटरमा मैले बम हानेकै होः प्रचण्ड

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको

नेकपा ओली पक्षको काठमाडौंमा बृहत कार्यकर्ता भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज काठमाडौंमा वृहत कार्यकर्ता भेला गर्दैछ । भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो । काठमाडौं जिल्ला