२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कार्यकर्ता भेला सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री