नेपाली कांग्रेस कास्कीद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्यत र आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिनुभएको हो
मुलुकका दुई ठूला कम्युनिष्टबीच गठबन्धन भएपछि नेपाली कांग्रेसले लज्जास्पद् पराजय भोग्नुपर्यो । प्रतिनिधिसभाका प्रत्यक्ष १ सय ६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो ।
काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको भन्दै आत्मसमीक्षा गर्नुभयो ।
प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण भएको छ । १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले
काठमाडौं । बन्द गर्दै हिडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता काभ्रेको बनेपाबाट पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना
एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।
धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । उनीहरु १ सय ७ दिनदेखि धर्नामा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन
उहाँले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरूको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताउनुभयो ।
कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।