१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दा पनि प्रदेश १ ले नामाकरण गर्न सकेन

काठमाडौं । प्रदेश १ को नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन । भौगोलिक आधारमा कि जातीय आधारमा प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा दलहरूबीचको विवादका कारण नामाकरण हुन नसकेको हो