२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दशैं शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं । काठमाडौंस्थित पब्लिक माध्यमिक विद्यालयले बडा दशै २०२३ को अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विद्यालय सञ्चालन समितिले कार्यक्रमको आयोजना गरेको हो । पूर्वमन्त्री र सांसदको

ज्यापु महागुथीको कार्यक्रम

काठमाडौं । ज्यापु महागुथी नेपालले नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा

पाल्पाको यूनाइटेड मिसन अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

पाल्पा । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले कार्यक्रम रोकेको हो । बोर्डले

उज्यालो बुटवल कार्यक्रमको सुरुवात गरिदै

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षारोपण अभियान शुरु गर्ने भएको छ । यही साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियानमा मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र

प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

काठमाडौं । पत्नी शोकमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।बुधबार पत्नी सीताको निधन भएपछि शोकमा पर्नुभएका प्रधानमन्त्री दाहालले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा

स्वास्थ्य बीमा कार्यक्रमका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धिसँगै लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय

पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन

बजेट पास अघि नागरिक राहत सहितको कार्यक्रम घोषणा गर्न उपभोक्ता अधिकारकर्मीको माग

काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले आगामी आर्थिक वर्षको बजेटले उपभोक्ताको भान्सा महंगिएको भन्दै संसदबाट बजेट पास हुनुअघिनै नागरिक राहत सहितको कार्यक्रम घोषणा गर्न सरकारस्ँग माग गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार

सामुदायिक विद्यालय बन्दको कार्यक्रम स्थगित

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् लगायतले देशभरका सामुदायिक विद्यालय बन्दका लागि गरेको आव्हान फिर्ता लिएका छन्। सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा

वातावरण दिवसमा अवसरमा विविध कार्यक्रम

काठमाडौं । वातावरण दिवसको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर विश्व वातावरण दिवस मनाइँदै छ । सो अवसरमा आज ललितपुरमा र्‍याली गरिएको छ । वातावरण दिवसको अवसरमा ललितपुरमा विभिन्न विद्यालयका विद्यार्थीहरुसहित