काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका लागि संघीय संसद भवन बानेश्वर पुग्नु भएको छ ।सरकारले आज संसदमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्न
निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहनुभएकाे थियाे । तर, नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बन्नुभएकाे थियाे ।
लागूपदार्थ र मदिरा सेवनमा बालबालिकाको उद्धार आफैँमा चुनौतीपूर्ण बनेको भुक्तभोगीहरू बताउँछन् । उद्धार गरिए पनि फेरि सडकमै आउने लतका कारण उद्धारकर्ताहरू नै हैरान बनेका छन् ।
पर्यटकहरु आवातजावत बढे पनि ठूला लगानीकर्ताले लगानी गर्न नसकेको ग्रामीण पर्यटनमा स्थानीयबासी आफैं सक्रिय भएर होमस्टे संचालन गर्दै आएका हुन् ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए । पोखरामा नयाँ वर्षको अवसरमा सडक महोत्सव आयोजना गरिएको छ ।
उद्घाटनताका तामझाममा देखिएको तत्परता कार्यान्वयन भने नदेखिँदा सामाजिक सुरक्षा कार्यक्रम कछुवा गतिमा अघि बढिरहेको छ । श्रमिकको हक हित र सुरक्षाको प्रत्याभूतिसहित ल्याइएको कार्यक्रममा ४ वर्षमा ३ लाख योगदानकर्ता पनि
अतुल्य फाउण्डेशका अध्यक्ष पल्लव पन्तले सबै मिलेर पहुँचयुक्त संरचना निर्माण गर्ने हो भने अपाङ्गता समावेसी विपद् व्यवस्थापनमा सहज हुने बताउनुभयो ।
स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित वीपी संग्रहालयमा विशेष कार्यक्रम गरी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरूले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
मन्त्री नेम्वाङले कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो । देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उहाँको भनाइ छ ।