आकांक्षीहरूलाई बीपीको समाजवाद नामको स्थायी अन्तराबाहेक केही थाहा छैन । रस्साकस्सी केवल पार्टी नेतृत्व कब्जा गर्नेमा मात्रै सीमित रहँदा भाँडभैलो देखिएको कांग्रेसकै नेताहरूको स्वीकारोक्ति छ ।
एकीकृत कम्युनिष्ट बनाउने एमालेको प्रमुख कार्यभार भएको निष्कर्ष निकाल्दै एमालेले कम्युनिष्टलाई एकीकृत बनाउँदलै अघि बढ्नेमा पनि जोड दिएको छ ।