काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गर्नु भएपछि