१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘इदुलफित्र’ पर्वको अवसरमा कार्यवाहक राष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदुलफित्र) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत