१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेमा कार्यविभाजन : सूर्य थापा प्रेस चौतारी र महेश बस्नेत युवा संघ इन्चार्ज, अरु कसलाई के ?

बैठकले युवा संघको इञ्चार्जको जिम्मेवारी महेश बस्नेतलाई, अनेरास्ववियुको इञ्चार्ज खिमलाल भट्टराईलाई, प्रेस चौतारीको इञ्चार्ज सूर्य थापालाई र मजदुर इञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाई दिएको छ ।