१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अबको देशको कार्यसूचि सुशासन र समृद्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्दै समतामुलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व भएको