५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कार्यस्थलमा हुने हिंसा अन्त्य गर्न मौजुदा कानूनको कार्यान्वयनमा जोड

काठमाडौं, कात्तिक २३ । सरोकारवालाहरुले कार्यस्थलमा हुने हिंसा अन्त्यको लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । काठमाडौंमा भएको कार्यक्रमका वक्ताहरुले कार्यस्थलमा हुने हिंसाविरुद्ध कानूनको कमी नभएपनि कार्यान्वयन पक्ष