१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक जारी रहेको छ ।