८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कालानिमक धानको संरक्षणमा किसान जुटे

काठमाडौं । तराईका जिल्लामा रोपाइँ हुने गरेको कालानिमक धानको संरक्षणमा लुम्बिनीका किसान जुटेका छन् । मीठो बास्ना र स्वादिलो चामलको रुपमा रहेको अन्य चामलको भन्दा तेब्बर मूल्य पर्ने यो धानको