२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कालीगण्डकीमा डुबेर दुई किशोर बेपत्ता

बागलुङ, साउन १४ । बागलुङमा नदिमा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् । कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका वडा नम्बर ४ का दुई जना किशोर बेपत्ता भएको जिल्ला प्रहरी

रुपन्देहीमै कालीगण्डकी डाइभर्सनको विरोध, अर्थमन्त्रीको राजनीतिक चालबाजी भएको आरोप

वर्षायाममा तिनाउ नदीकै बाढीले वर्षेनी ठूलो क्षति गरिरहेकोमा त्यसमाथि कालीगण्डकीको पानी फर्काएर तिनाउमा मिसाउने हो भने त्यसले विकराल समस्या ल्याउने र तिनाउ बजार नै जोखिममा पर्ने उनीहरूको चिन्ता छ ।

कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिने गण्डकीका मुख्यमन्त्रीको चेतावनी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घसहित

बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सनको कार्यालय स्थापना

पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी खसालेर सिँचाइसँगै जलविद्युत उत्पादन गर्ने सरकारको योजना छ ।

कालीगण्डकी नदीकाे किनारमा पुरुषको शव भेटियो, पोस्टमार्टम नगरी अन्त्येष्टी

शवमा कुनै पनि कपडा नभएको र पहिचान तथा पोष्टमार्टम समेत गर्न नसकिने अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारी बताउनुभयो ।

कालीगण्डकीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा, विश्वकै ठूलो शालिग्रामसमेत डुबायो

पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुवानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द

म्याग्दी । राष्ट्रिय महत्वको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्र्तगतको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक स्तरोन्नति कार्यलाई तीब्रता दिन सडक खण्डको म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको क्षेत्रमा

कालीगण्डकी किनारमा महिलाको शव फेला

बलेवा, पुस ३ । कालीगण्डकी नदीको किनारमा शुक्रबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया

पहिरोले कालीगण्डकी प्रशारण करिडोरको टावर ढल्यो,४ करोड क्षति

पर्वत । पहिरोका कारण निर्माणाधिन कालीगण्डकी प्रशारण करिडोरको टावर ढलेको छ । कुश्मा नगरपालिकाको खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका वार्ड नम्वर–३ दाना देखि खुर्कोट जोड्ने निर्माणाधिन विद्युत प्रशारण लाइनको एक

विश्वकै ठूलो शालिग्राम डुवानमा, कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च

पर्वत । अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम रहेको क्षेत्र र त्यहाँ रहेको शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नम्बर ६