६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


यातायात कार्यालय धनकुटाका प्रमुखलाई दलियो कालोमसाे

धनकुटा । जिल्ला यातायत व्यावस्था कार्यलय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेपाल कम्यूनिष्ट पार्टी बहुमतका कार्यकर्ताले कालोमसाे दलेका छन् । लुइटेलले सेवाग्राहीसँग घुष लिने गरेको भन्दै बुधबार कार्यलयमै कालोमसाे दलेको कम्यूनिष्ट