१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘तीन पटक कालोसूचीमा परेकाको अनुमतिपत्र रद्द हुने कानुन आवश्यक छ’

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई कारबाही गर्न तीन पटकसम्म कालोसूचीमा परेको व्यवसायीको अनुमतिपत्र रद्द हुने कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

छानविनकै क्रममा रहेका सन्दीपलाई कालोसूचिमा राखेकोबारे रिमाको प्रश्न

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेपछि अभिनेत्री तथा प्रस्तोता रिमा विश्वकर्माले त्यस बिषयमा आफ्नो प्रतिक्रिया दिएकी छन् । रिमाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस

कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी रद्द

काडमाडौं । निर्वाचन आयोगले मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुंग्याएपछि उम्मेदवारको नामावली प्रकाशित गरेको छ । देशभरका निर्वाचन अधिकृतहरुले उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आयोगले बिहिबार राती अबेर नामावली

विधेयक फिर्ता भएकोमा वायुसेवा सञ्चालक संघको विरोध

युरोपियन युनियनले नेपालको हवाई सेवालाई लामो समयदेखि कालोसूचीमा राखेको छ । नेपालमा हवाई सेवा सञ्चालन र नियमन गर्ने दुवै निकाय एउटै भएकाले कालोसूचीबाट हटाउन सुझाव दिएको थियो ।

कोरोना प्रभावित व्यवसायीले ऋण तिर्न नसके कालोसूचीमा राख्न नपाउने

काठमाडौं, पुस २ । कोरोना प्रभावित व्यवसायीहरुले ऋण तिर्न नसके बैंक तथा वित्तीय संस्थाहरुले आगामी असार मसान्तसम्म कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा

शारदा अधिकारीको शैलुङले दोस्रो पटक पनि दिएन मल, सरकारद्वारा साढे ५ करोड धरौटी जफत, कालोसूचीमा राख्न सिफारिश

काठमाडौं, मंसिर ९ । रासायनिक मल ल्याउनका लागि ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले दोस्रो पटक पनि कबोल बमोजिमको काम नगरेपछि सरकारले कार्वाही गरेको छ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग

काठमाडौं, असोज २० । संसदीय समितिले सरकारसँग काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग गरेको छ । संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले सरकारसँग काठमाडौं–तराई

ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म सार्वजनिक खरिदमा सामेल हुन नपाउने

काठमाडौं, भदौं २९ । कोरोना भाइरस नियन्त्रणका लागि सम्बन्धित स्वास्थ्य उपकरण आयातको जिम्मा पाई काम गर्न नसकेको ओम्नी समूहलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना

ओम्नीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, भदौ ५ । सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिदका लागि स्वास्थ्य सेवा विभागले ओबीसीआई प्राइभेट लिमिटेड ओम्नीसँग गरेको सम्झौतालाई पुनः निरन्तरता दिने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।