काठमाडौं । इण्डीयन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले विजय सुरुवात गरेको छ । युएईको दुबईमा गएराति भएको खेलमा दिल्लीले किंग्स इलभेन पञ्जावलाई सुपर ओभरमा पराजित गर्यो । खेलमा दिल्ली