काठमाडौं । ‘किन लाग्यो इन्द्रेणी’ गीतको सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र अशेष मल्लले भिडियो सार्वजनिक गरेका हुन्