१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची रेस्टुरेन्टमा ८ प्रतिशत छुट

काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सेवामा छुट सम्वन्धि संझौता भएको छ । बैंक र रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट