२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाभाइरस र आँधीविरुद्ध तयार रहन उत्तर कोरियाली नेता किमको आह्वान

सोल, भदौ १० । उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधीविरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गर्नुभएको छ । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता