काठमाडौं । किराँत राई समुदायले आज (शुक्रबार) उभौली पर्व मनाउँदैछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत–राई समुदायले भूमेस्थानमा पूजा गरी उभौली पर्व मनाउँछन् । किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई
काठमाडौं, पुष ४ । आइतबार किरात समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर मनाइँदै छ । नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल,