३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


इलाममा किविको माग बढ्यो

प्रकाश नेपाल इलाम । एक दशक अघि सीमित क्षेत्रमा मात्र खेती हुँदै आएको किविको विस्तारसँगै बिरुवाको माग बढेपछि किसानहरुको किविका बिरुवा नर्सरीमा आर्कषणसमेत बढेको छ । सरकारले इलाम नगरपालिका र

इलाममा जस्ता नै प्वाल पार्ने असिना, नगदे बाली नष्ट हुँदा किसान मर्कामा

किवि सहित अलैंची र चियामा असिनाले क्षति पुर्‍याएको छ । तरकारी बाली र आलुबालीमा पनि क्षति पुगेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको