६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नवलपुरमा किशोरीमैत्री अध्ययन केन्द्र निर्माण

नवलपुर । नवलपुरमा बालबालिका र किशोरीसँग सम्बन्धित किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । किशोरीहरूका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण