काठमाडौं । अछामको जंगलमा मृत अवस्थामा भेटिएका दुइ किशोरीको हत्या भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गत शुक्रबार बेपत्ता भएका दुई किशोरीहरु शनिबार मृत अवस्थामा फेला परेका थिए