२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


इलामका व्यावसायिक बन्दै बाख्रापालन, उपचार र बीमाको सुविधा गाउँमै पाउँदा किसान उत्साहित

सहकारीले बाख्रापालनका लागि उन्नत घाँसका विरुवा वितरण गरी औषधि उपचार र बीमाको समेत व्यवस्था गरेपछि समुदाय स्तरमा कृषकहरूसमेत उत्साहित देखिन्छन् ।

रोपेको १५ दिनमै धान मर्न थालेपछि पनौतीका किसान चिन्तित

खोपासी फाँटमा लगाइएको एक्ले, मनसुनी खुमल चार, टाईचिन जस्ता अधिकांश धानमा ‘लाइ’जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरूले बोट खाएको किसानको गुनासो छ ।

च्याउखेतीबाट मनग्य आम्दानी गर्दै धनकुटाका कृषक, विदेशबाट फर्किएकाको आकर्षण बढ्दो

घरनजिकै व्यवसाय सुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको स्थानीय टीका बस्नेत बताउनुहुन्छ

चितवनमा दूधको मूल्यमा विचौलियाको मनपरी, लागत भन्दा सस्तोमा किसानबाट लिने महंगोमा उपभोक्तालाई बेच्ने

डोलराज रानाभाटचितवन । लामो लकडाउनका कारण चितवनका दूध कृषक मारमा परेका छन् । सीमित समयमा डेरी पसल खुल्न दिने र डेरी उद्योग तथा पसलहरुले मूल्यमा मनपरी गर्न थालेपछि कृषक मारमा

सरकारी संस्थानबाटै किसानमाथि अत्याचार, चार महिनादेखि डीडीसीले दुधको भुक्तानी दिएन

लामो समयदेखि मूल्य नपाएका कारण किसानले दुध नल्याउँदा संकलनमा समस्या भएको पुवाखोला दुग्ध उत्पादक सहकारी संस्थाका सहव्यवस्थापक धन प्रसाद दुलाल बताउनुहुन्छ । किसानहरूले चार महिनादेखि दुधको मूल्य नपाएको उहाँको भनाइ

कृषिमा यान्त्रिकीकरणमा जोड दिँदै भरतपुर महानगरपालिका

कृषकको आवश्यकतालाई मध्यनजर गर्दैै महानगरभित्रका खेतीयोग्य जमिन बाँझो नराख्न र लागत घटाउँदै उत्पादन बढाउन अनुदानमार्फत कृषकहरूलाई जोड्दै लगेको नगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।

भरतपुरका किसानलाई ‘राइस ट्रान्सप्लान्टर’ हस्तान्तरण, अब मेसिनबाटै धान राेपिने

चितवन । भरतपुर महानगरपालिकाले कृषि यान्त्रिकरणमा जोड दिन थालेको छ । महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन ‘राइस ट्रान्सप्लान्टर’ किसानलाई हस्तान्तरण गरेको हाे । ५०

लिची बिक्री नहुँदा आम्दानी गुमाउँदै किसान

तेह्रथुम । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले तेह्रथुमका किसानको लाखौँका फलफुल बोटमै नष्ट हुन थालेका छन्। किसानले उत्पादन गर्दै आएको लिची यतीबेला बोटमै कुहिन थालेको हो । फलफुल खेती रोज्दै

हाँस्न सकेका छैनन् हाँसपालक

उपेन्द्र खनालतनहुँ । हाँस पालनमा हौसिएका तनहुँका कृषक लामो लकडाउनका कारण मारमा परेका छन् । विदेशको रोजगारी छाडेर स्वदेशमै व्यवसाय गर्ने ध्येयले सामूहिक हाँस पालनमा लागेका युवा हाँस बिक्री नभएपछि

मकै खेतीमा हौसिए झापाका किसान

सुरेन्द्र भण्डारीझापा । मकै खेतीबाट आत्मर्निभर बन्न सकिन्छ भन्ने उदाहरण झापाको बाह्रदशी गाउँपालिकाले देखाएको छ । उत्पादन बढ्न थालेपछि अन्य बाली मासेर मकै खेती गर्न हौसिएका यहाँका किसानका लागि गाउँपालिकाले