२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कुखुरापालक किसानको गुनासो, ‘न बिक्री हुन्छ, न दाना ढुवानी सजिलो छ’

कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका कारण स्थानीय बजार बन्द भएपछि सोलुखुम्बुमा व्यावसायिक कुखुरापालक किसान समस्यामा परेका छन् ।

सर्लाहीका किसानले मकैले उचित मूल्य पाएनन्

सर्लाही, जेठ १२ । सर्लाहीमा मकैको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका छन् । दुई बर्ष अगाडी तिन हजारदेखि ३२ सय रुपैयाँ प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार

बारीमै कुहिन थाले किसानका तरकारी, बजार खोलिने तीन दिन पनि बिचौलियाकै ‘रगजग’

यस वर्षपनि फेरि कोरोना प्रकोप बढेपछि यहि समयमा निषेधाज्ञा लगाउनु परेको हो । किसानले तरकारी बिक्री गर्ने समयमै बन्दाबन्दीको सामना गर्नुपर्दा तरकारीमा निकै घाटा ब्यहोर्नुपरेको धनगढी तरकारी किसान इर्सात खानको

पशुपालनका लागि म्याग्दीका किसानलाई प्रदेश सरकारको ४ करोड २५ लाख सहयोग

म्याग्दी । चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले म्याग्दीका पशुपालक कृषकहरुका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरु

निषेधाज्ञामा किसानका समस्या सहजीकरण गरियो : कृषिमन्त्री अर्याल

काठमाडौं, जेठ ४ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताउनुभएको छ । गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा

कोरोना महामारीमा पनि किसान खेतीपातीमै व्यस्त

सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदाय स्तरमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका बासिन्दा ज्वरो आएर बिरामी परेका छन् । अहिले ज्वरो, निमोनिया,

गर्मीले सर्लाहीमा धमाधम माछा मर्न थालेपछि किसान चिन्तित

सर्लाही । सर्लाहीमा अहिले माछा मर्न थालेपछि किसान मारमा परेका छन । व्यवसायिक रुपमा माछा पालन हुने गरेको सर्लाहीमा तापक्रम बढेसंगै माछा मर्न थालेका हो । यसरी माछा मर्दा किसान

म्याग्दीका किसानलाई रोगको भन्दा भोकको पिरलो

ध्रुव सागर शर्मा म्याग्दी । गण्डकी प्रदेशमै कोरोनाको ‘हटस्पट’ बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन् । जिल्लाका ग्रामीण क्षेत्रमा भुसको आगो झैँ

मकैवाली फौजीकिराले नष्ट गरिदिए पछि किसान समस्यामा

म्याग्दी । खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिए पछि म्याग्दीका किसान समस्यामा परेका छन् । गण्डकी प्रदेशमा कोरोनाको हटस्पट बन्दै गएको म्याग्दीमा भर्खरै उम्रीएको र गोड्ने बेला भएको मकै बाली

किसानलाई आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु

विकास घिमिरे धनकुटा । पहाडी जिल्ला धनकुटा कफी लागि नाम कमाएपनि माग अनुसारको पूर्ति गर्न नसक्दा यहाँका कफी किसानहरु समस्यामा परेकाछन् । यहाँको कफी तराईका जिल्ला र बाहिरसमेत निर्यात हुने