प्रकाश मैनाली (इमेज)सर्लाही, मंसिर २१ । सरकारले धानको लागि समर्थन मूल्य तोकेपनि सर्लाहीका किसानले तोकेको भन्दा कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । कम मूल्यमा धान बेच्नुपरेपछि लगानी
झापा, मंसिर २० । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेपनि यस्ता सामग्रीमा कृषकको सहज पहुँच छैन । धान रोप्नदेखि, भित्र्याउनेसम्मका सबै प्रविधि नेपालमा भित्रिसकेको छ । तर, कृषकको पहुँचसम्म पुग्न नसक्दा समस्या
धनकुटा, मंसिर २० । धनकुटाका चिया उद्यमीले चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी थालेका छन् । निजी र सहकारीमार्फत् सञ्चालित चिया प्रशोधन उद्योगले कोरोना महामारी र ‘लकडाउन’का कारण ६० प्रतिशतसम्म
एजेन्सी, मंसिर २० । भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन् । यसैबीच किसानहरुले आगामी डिसेम्बर ८
काठमाडौं, मंसिर १९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै
तेह्रथुम, मंसिर १९ । परम्परागत खेती मास्दै तेह्रथुमका किसानहरु नगदेबालीको रुपमा रहेको अकबरे खुर्सानीतर्फ आकर्षित भएका छन् । पुर्ख्यौली खेतीले जीवन निर्वाह गर्न मुस्किल भएपछि उनीहरु नगदेबालीतर्फ आकर्षित भएका हुन्
इलाम, मंसिर १७ । चियारोपणको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । सार्वजनिक लोगो विश्वका दुई देशमा दर्तासमेत भएको छ । लोगो दर्तासँगै विश्वबजारमा नेपाली चियाको गुणस्तरीयता बढ्ने
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा भएको आक्रमणमा कम्तिमा ११० जना किसान मारिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्व प्रभावित बोर्नो राज्यको राजधानी मैदुगुरी नजिकै ग्रामिण समुदायमाथि बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त
चितवन, मंसिर १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले देशको कृषि क्षेत्र संकटमा रहेको बताउनुभएको छ । कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक रहेको उहाँको भनाइ छ ।
दाङ, मंसिर १३ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१७ मा अवस्थित बर्गदीमा ११ जना किसानको हत्या भएको शनिबार १९ वर्ष पूरा भएको छ । घटना घटेको १९ वर्ष पूरा भइसक्दा