प्यूठान । कृषि तथा पशुपालक किसानको क्षति न्युन गर्न सरकारले कृषि बीमा कार्यक्रम लागू गरेको छ । किसानले तिर्ने प्रिमियमको ८० प्रतिशत भार पनि सरकारले नै ब्यहोर्ने गर्दछ । तर,
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले कृषकहरुलाई तारजाली वितरण गरेको छ । बाँदर, बदेल, लगायतका जंगली जनावर धपाउनको लागि कृषकलाई तारजाली वितरण गरिएको हो । पाणिनी गाउँपालिका वडा नम्बर– ६ को
काठमाडौं । लामो समय खडेरीका कारण यस पटक उदयपुरका किसानले मकै छर्न पाएका छैनन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा किसानहरुले मकैखेती गर्न नपाएका हुन् । माघ महिनाको वसन्त पञ्चमी
काठमाडौं । किसानको उत्पादन उपभोक्तासम्म पुग्दा खेर नजाने तथा विभिन्न जिल्लाको उत्पादन उपभोक्ताले सहजै उपभोग गर्न पाउने भएका छन् । विभिन्न प्रविधिमार्फत किसानदेखि उपभोक्तासम्म पुर्याउँदा कृषि उत्पादनको नोक्सानी नहुने प्रविधि
सर्लाही । गोलभेडाको मूल्य निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेडा भित्रिएपछि यहाँका स्थानीय किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएको हो । किसानले गोलभेडा प्रतिक्रेट
काठमाडौं । लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिने भएको छ । व्यावसायिक रूपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन
धनकुटा । धनकुटाका किसान तथा सहकारीका प्रतिनिधीहरूले एकल उत्पादन र सामूहिक व्यवस्थापनमा सघाउँन सरोकारवाला तथा सरकारसँग आग्रह गरेका छन् । धनकुटामा आयोजित तरकारी बजार सञ्चालन कार्यविधि माथिको छलफलमा बोल्दै उनीहरूले
नवलपुर । नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाएको छ ।
दाङ । दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर- १६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडा अध्यक्ष शिवानन्द डाँगीका
काठमाडौं । नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेको छ । बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा