२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलामका किसानलाई धान थन्क्याउने चटारो

इलाम, मंसिर १३ । इलामका किसानलाई धान थन्क्याउने चटारो भएको छ । मंसिर दोस्रो सातासम्म पनि इलामका किसान धान थन्क्याउनमा व्यस्त रहेका छन् । गत वर्षको तुलनामा उब्जनीमा केही वृद्धि

चिनी मिलले किसानलाई चार वर्षदेखिको भुक्तानी दिएनन्, सख्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य

सर्लाही । सर्लाहीका किसानले दुई सातादेखि स्थानीय क्रसर उद्योगमा धमाधम उखु बिक्री गर्न सुरु गरेका छन् । लागातार चार वर्ष चिनी उद्योगमा उखु बिक्री गरेको भुक्तानी नपाएपछि यस क्षेत्रका किसानले

उखु किसानले अझै पाएनन् भुक्तानी

सर्लाही, मंसिर १० । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका

प्यूठानमा १८ जना युवाको सामूहिक कृषि फर्म

प्यूठान, मंसिर ९ । कृषिको विकासबिना देशको आर्थिक विकास नहुने भन्दै प्यूठान नगरपालिका–९ का १८ जनाले कृषि फर्म सञ्चालन गरेका छन् । वास्तविक किसानलाई सरकारले सहयोग गरे कृषि क्रान्ति गर्न

मन्त्री भट्टद्वारा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनुगमन

बर्दिया, मंसिर ६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शनिबार अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री भट्टले राजापुरमा रहेको आधुनिक

तेह्रथुमका किवी किसानलाई बजारको चिन्ता

तेह्रथुम, मंसिर ६ । तेह्रथुममा परम्परागत बाली मास्दै नगदेबाली किवीतर्फ आकर्षित भएका किसानहरु निराश हुन थालेका छन् । किवी उत्पादन भएपनि बजार मूल्य नपाउँदा उनीहरु झनै निराश भएका हुन् ।

समयअनुसार वन ऐन संशोधन नहुँदा निजी तथा पारिवारीक वनका किसानलाई समस्या

इलाम । वन सम्बन्धि पुराना ऐन कानुन समयअनुसार परिमार्जन नहुँदा इलामका वनमा समस्या थपिँदै गएको छ । वनमार्फत गोलिया उत्पादन गर्न लागेका यहाँका निजी तथा पारिवारिक वन किसानलाई स्पष्ट नीतिको

पाल्पाका किसानलाई कुरीलो बन्यो आम्दानीको राम्रो स्रोत

पाल्पा, मंसिर २ । पाल्पामा कुरीलो खेतीबाट किसानले मनग्य आम्दानी लिन थालेका छन् । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अग्र्यानिक कुरिलो खेती गरेर किसानहरुले राम्रो आम्दानी गर्न थालेका हुन् ।

हुम्लामा दुई दिन लगातार हिमपात, किसान खुशी

हुम्ला । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा

कोदो लगाउने किसानलाई अनुदान

बागलुङ, कात्तिक २८ । बागलुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षण नीति ल्याएको छ । कोदोको ठाउँमा अरू खेतीपाती गर्दा यसको उत्पादन कम हुन थालेपछि नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने नीति