काठमाडौं, माघ ११ । कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ । मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले किर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको