६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रुसी सेनाद्वारा युक्रेनको राजधानी कीवलाई घेराउ,आक्रमण तीब्र

एजेन्सी। रुसी सेनाले युक्रेनको राजधानी शहर कीवलाई आफ्नो नियन्त्रणमा लिन दुइतिरबाट घेरा हालेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रुसले कीवमाथि आफ्नो कब्जा जमाउन दुईतिरबाट आक्रमण तीब्र बनाउँदै लगेको छ