डडेल्धुरा । डडेल्धुराका ग्रामीण क्षेत्रमा व्यवसायिक कुखुरापालन फस्टाएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका– ३ भद्रपुरमा कुखुरापालनका लागि मासदाना उत्पादन तथा ह्याचरी मसिन जडान हुन थालेपछि स्थानीय कृषक उत्साहित भएका छन्
डडेल्धुरा । डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु गरिएको छ । पछिल्लो समयमा कुखुरा व्यवसाय बढ्न थालेसगैं डडेल्धुरामानै ह्याचरी मसिन स्थापना गरी चल्ला उत्पादन थालिएको हो ।