काठमाडौं । कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज ‘मै राम्री’ बिहीबारदेखि प्रसारणमा आउने भएको छ । धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ :४५ मा प्रसारण हुनेछ ।