काठमाडौं । ललितपुरको कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ् इन्डो युरोलोजीले मृगौलाको पत्थरी रोगको उपचार सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । सो संस्थाले आगामी पुस १४ देखि १६ गतेसम्म